स्टक « Khabarhub

आठ महिनामा २१ अर्ब ८३ करोडको धितोपत्र निष्कासन

काठमाडौं– चालु आर्थिक वर्ष २०८१/०८२ को फागुन मसान्तसम्ममा २१ अर्ब ८३ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्कासन भएको छ ।  बुधबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । समीक्षा अवधिमा बोर्डले १० अर्ब २० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, ९ अर्ब ३० करोड रुपैयाँ बराबरको हकप्रद शेयर,…