स्टक « Khabarhub

२१ अंकले घट्यो नेप्से

काठमाडौं– साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा भएको शेयर कारोबारमा नेप्से २१.६३ अंकले घटेको छ । ६ अर्ब ८३ करोड ६६ लाख ४० हजार ४०७ रुपैयाँको शेयर कारोबार हुँदा नेप्से परिसूचक घट्न गई ०.७९ प्रतिशतले पुँजीकरणसमेत घटेको हो । आइतबार नेप्सेमा भएको शेयर कारोबारमा २०७ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आयो भने…