Live on
Your Voice, Your Power
काठमाडौं- निरन्तर ओरालो लागको शेयर बजार आज उत्साहजनक रुपमा उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार मंगलबार कारोबार भएका १२ समूहमध्ये ९ वटा समूहको परिसुचकमा वृद्धि भएको छ । नेप्सेकाअनुसार मंगलबार नेप्से ११ दशमलव ०२ अंकले कारोबार बढेको हो । मंगलबार कारोबार भएकामध्ये सबैभन्दा धेरै कारोबार मेगा बैंक र दोस्रो नम्बरमा प्रभु बैंकको कारोबार भएको छ…