Live on
Your Voice, Your Power
काठमाडौँ– जापानको टोकियोमा जारी ओलम्पिकमा नेपाली खेलाडी सरस्वती चौधरीले शुक्रबार प्रतिस्पर्धा गर्ने भएकी छिन् । महिला सय मिटर दौडमा उनले प्रतिस्पर्धा गर्न लागेकी हुन् । नेपाली समयअनुसार विहान ५:५० बजे हुने प्रतिस्पर्धामा सरस्वती दोस्रो हिटमा छिन् । यो हिटमा साउदी अरेबिया, इरान, ग्वाम, चाइनिज ताइपेई, मोनाको, मलेसिया र लाओसका खेलाडी छन् । टोकियो ओलम्पिकमा नेपालका…