अन्य « Khabarhub

दिपेशलाई हराउँदै प्रिन्स बने च्याम्पियन

काठमाडौं- प्रिन्स दाहालले १० औँ पुष्पलाल स्मृति ब्याडमिन्टन र्‍यङकिङ प्रतियोगिताको उपाधि हात पारेका छन्। उनले आइतबार भएको फाइनलमा नेपालका पूर्व च्याम्पियन पुलिस क्लबका दिपश धामीलाई सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेका हुन्। प्रिन्सले दिपेशलाई पहिलो सेटमा २१-१८ र दोस्रो सेटमा २१-१३ मा रोकेका हुन्। यसअघि सेमिफाइनलमा रत्नजित तामाङलाई पराजित गर्दै फाइनल प्रवेश गरेका प्रिन्सको…