अन्य Archives | Page 44 of 46 | Khabarhub Khabarhub

कवितालाई एनसीएसएसको सम्मान

काठमाडौं – नेपाली क्रिकेट समर्थक समाज (एनसीएसएस) ले राष्ट्रिय महिला टोलीकी सदस्य कविता कुँवरलाई सम्मान गरेको छ । नेपाल खेलकुद पत्रकार मंचको सभाहलमा स्मृति सभा एवम सम्मान कार्यक्रम गर्दै स्व प्रमोद बज्राचार्यको बार्शिक पुण्यतिथिको अवसरमा नगद रु २५ हजारको स्व प्रमोद बज्राचार्य एनसीएसएस दोश्रो राष्ट्रिय सेवा सम्मान इमर्जिङ्ग खेलाडी कुवरलाई प्रदान गरेको हो । २०७५बैशाख…