Live on
Your Voice, Your Power
काठमाडौं– संसदीय समितिले नेपालमा आयोजना हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पूर्वाधारको निरीक्षण सुरू गरेको छ । संसदको शिक्षा तथा स्वास्थ समितिले बनाएको उपसमितिले मंगलबारबाट पूर्वाधारको निरिक्षण शुरु गरेको हो । ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको संयोजकत्वमा रहेको संसदीय समितिको सदस्यहरुमा एकबाल मियाँ, जमेन्द्र महत, नमिता चौधरी र नारायण मरासिनी छन् ।…