Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले त्रिपुरेश्वरस्थित दशरथ रंगशाला फुटबल मैदानको स्तरोन्तीको काम प्रारम्भ गरेको छ । राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले मैदानको घाँस काटेर स्तरोन्नती कार्यको प्रारम्भ गरे । सो अवसरमा सदस्य–सचिव सिलवालले फुटबल मैदान तयार गर्न पर्याप्त समय रहेको बताउँदै ३ दिनमा घाँस काट्ने काम सक्ने र ३ दिनमा मैदानको खाल्डा खुल्डी मिलाएर घाँस…