Live on
Your Voice, Your Power
काठमाडौँ- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ एकदिवसीय विश्व वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १६औँ स्थानमा उक्लिएको छ। पुरुष एकदिवसीय वरीयतामा नेपालले ३३ खेलबाट ९३९ अङ्कसहित २८ रेटिङ प्राप्त गरेको छ। नेपालभन्दा अघि अमेरिका १५औँ स्थानमा छ भने नामिबिया १७औँ स्थानमा छ। वरीयताको शीर्ष स्थानमा भारत रहेको छ। न्युजिल्यान्ड दोस्रो, दक्षिण अफ्रिका तेस्रो,…