क्रिकेट « Khabarhub

टी–२० विवादले भारतको ओलम्पिक सपना प्रभावित

नयाँ दिल्ली- आगामी महिनामा आयोजना हुने टी–२० क्रिकेट विश्वकपले विश्वव्यापी खेल आयोजकका रूपमा भारतको साख बलियो बनाउने र दीर्घकालीन ओलम्पिक महत्त्वाकांक्षालाई सहयोग गर्ने अपेक्षा गरिएको थियो । तर बङ्गलादेशसँगको कूटनीतिक विवाद, सुरक्षा बहस र राजनीतिक हस्तक्षेपका आरोपले प्रतियोगिताको तयारीलाई गम्भीर रूपमा प्रभावित बनाएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सुरक्षा चिन्ताका आधारमा आफ्ना खेल…