Live on
Your Voice, Your Power
कोलकाता– इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को १५औँ खेलमा लखनऊ सुपर जायन्ट्सले कोलकाता नाइट राइडर्समाथि ३ विकेटको रोमाञ्चक जित हात पारेको छ । इडेन गार्डेनमा बिहीबार राति भएको अन्तिम बलसम्मको प्रतिष्पर्धामा मुकुल चौधरीले विष्फोटक ब्याटिङ गरेपछि कोलकाता घरेलु मैदानमै स्तब्ध बनेको हो । कोलकाताले दिएको १८२ रनको लक्ष्य लखनउले ७ विकेट गुमाएर अन्तिम बलमा पूरा…