Live on
Your Voice, Your Power
काठमाडौं – आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा अहिले नेपाल र स्कटल्यान्ड प्रतिस्पर्धा गर्दैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर नेपालले बलिङ गर्ने निर्णय लिएपछि स्कटल्यान्डले पहिला ब्याटिङ गर्दै १४१ रनको चुनौती दिएको हो। पूरै २० ओभर खेल्दै स्कटल्यान्डले सबै विकेट गुमाएर १४० रन बनाएको हो । स्कटल्यान्डका…