क्रिकेट « Khabarhub

पिएनजीविरुद्धको ब्याटिङमा नेपालले तीन विकेट गुमायो

काठमाडौं - हङकङमा जारी त्रिकोणात्मक टि–२० सिरिज अन्तर्गत पिएनजीविरुद्धको ब्याटिङमा नेपालले तीन विकेट गुमाएको छ। ९.३ ओभरमा नेपालले तेस्रो विकेटको रुपमा आरिफ सेखलाई गुमाएको हो। उनले ७ बल खेल्दै सात रन मात्र जोडे। सुरुको पाँच ओभर राम्रो ब्याटिङ गरेको नेपालले पछिल्लो तीन ओभरमा तीन विकेट नै गुमाएको हो। ओपनर बिनोद भण्डारी २२ बलमा २७ रन…