क्रिकेट « Khabarhub

टिम हार्दा भारतसँग हारेनन् जिम्बावेका ओपनर बेनेट: बनाए नटआउट ९७ रन

काठमाडौं - आईसीसी टी-२० विश्वकप अन्तर्गत सुपर-८ को समूह ‘एक’बाट बाहिरिने पहिलो टिम जिम्बावे बनेको छ । सुपर-८ को पहिलो खेलमा वेस्ट इन्डिजसँग १०७ रन र दोस्रो खेलमा भारतसँग ७२ रनले पराजित भएसँगै जिम्बावे सुपर-८ बाट बाहिरिएको हो । सुपर आठको दोस्रो खेलमा टिम भारतसँग ७२ रनले पराजय भए पनि उसका ओपनर ब्रायन बेनेटले उत्कृष्ट…