Live on
Your Voice, Your Power
काठमाडौँ - प्रधानमन्त्री कप राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिता आज (सोमबार)बाट सुरु हुँदैछ । कीर्तिपुरस्थित टियु मैदान र मुलपानी क्रिकेट मैदानमा पहिलो दिन ४ खेल हुने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले एकदिवसीय फर्म्याटको यस प्रतियोगितालाई पहिलो पटक टी-२० फर्म्याटमा गर्ने भएको छ । नेपाली टोलीले आगामी महिना ओमानमा हुने आईसीसी विश्वकप छनोट अन्तर्गतको…