क्रिकेट « Khabarhub

एनपीएल २ लिग चरण : ब्याटिङ विदेशी, बलिङमा घरेलु चम्किए

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को लिग चरण आइतबार समाप्त भएसँगै मंगलबारदेखि प्लेअफका खेल सुरु हुँदैछन् । पहिलो क्वालिफायरमा तालिकाको पहिलो स्थानमा रहेको सुदूरपश्चिम रोयल्स र दोस्रोमा रहेको विराटनगर किङ्स भिड्दैछन् । यो खेलको विजेताले फाइनलमा स्थानमा बनाउनेछ । तालिकाको तेस्रो स्थानमा रहेको काठमाडौं गोर्खाज र चौथोमा रहेको लुम्बिनी लायन्सले पनि प्लेअफमा स्थान…