क्रिकेट Archives | Page 205 of 280 | Khabarhub Khabarhub

सन्दीप लामिछानेलाई कोरोना संक्रमण

एजेन्सी- नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना भाइरसको संक्रमण भएको छ । सन्दीपले सामाजिक सञ्जाल फेसबुकमा आफूलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी दिएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि आफू सेल्फ आईसोलेनमा बसेको उनले बताएका छन् । बुधबारबाट कोरोनाको लक्षण देखिएपछि गरिएको परीक्षणमा पोजेटिभ रिपोर्ट आएको र आइसोलेसनमा रहेको उनले बताएका छन् । छिट्टै स्वास्थ्यवस्था ठीक…