क्रिकेट Archives | Page 220 of 225 | Khabarhub Khabarhub

सीपीएलको ‘ब्रेक थ्रु स्टार’ सन्दीप

काठमाडौं-क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा सेन्ट नेभिस एण्ड किट्स पेट्रियट्सबाट खेलेका नेपाली राष्ट्रिय टोलीका लेगस्पिनर सन्दीप लामिछानेले सिपीएल ओस्कारमा ‘ब्रेक थु्र स्टार’ अवार्ड जितेका छन् । सोमबार सीपीएलले सार्वजनिक गरेको ओस्कारमा सन्दीपले ब्रेक थ्रु स्टार खेलाडीको अवार्ड जितेका हुन् । २०१८ मार्चमा सम्पन्न सीपीएल खेल्ने पहिलो नेपाली क्रिकेटर बनेका सन्दीपले उत्कृष्ट प्रदर्शन गरेका थिए ।…