क्रिकेट Archives | Page 240 of 266 | Khabarhub Khabarhub

भारत पराजित भएपछि धोनीमाथि खनिए फ्यानहरु, लगाए यस्तो आरोप

काठमाडौं– इंग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप अन्तर्गत आइतबार भएको महत्वपूर्ण खेलमा भारत पराजित भएपछि फ्यानहरुले धोनीको गल्ती भन्दै आक्रोश पोखेका छन् । सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा भारतीय दर्शकहरुले धानीको गल्ती भएको भन्दै आक्रोश पोख्नुका साथै आलोचना गरेका हुन् । खेलमा इंग्ल्याण्डसँग भारत ३१ रनले पराजित भयो । पहिले ब्याटिंग गर्दै इंग्ल्याण्डले दिएको ३३८ रनको लक्ष्य…