Live on
Your Voice, Your Power
काठमाडौं- शेर मल्लले डेब्यू बलमै विकेट लिएका छन् । राष्ट्रिय टिमबाट डेब्यू गरेका मल्लले आइतबार इङ्ग्ल्याण्डका फिल शाल्टलाई आउट पारेका हुन् । आईसीसी टी-२० विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा अहिले भारतको मुम्बईस्थित वानखेडे रङ्गशालामा नेपालले इङ्ग्ल्याण्डको सामना गरिरहेको छ । आजैको खेलबाट उनले राष्ट्रिय टिममा डेब्यू गरेका हुन् । अन्तर्राष्ट्रिय करिअरको आफ्नो पहिलो बलमा उनले शाल्टलाई…