क्रिकेट « Khabarhub

कोरोनाविरुद्व लड्न बंगलादेशका पूर्व कप्तानले कोष खडा गर्ने

काठमाडौं - प्रतिबन्धमा रहेका बंगलादेश राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान शाकिब अल हसनले कोरोना भाइरसविरुद्वको अभियानमा प्रभावितहरुका लागि कोष खडा गर्ने भएका छन्। विश्वकपमा आफुले प्रयोग गरेको ब्याटलाई अक्सनलाई अनलाइन अक्सनमा राखि उक्त ब्याटबाट आएको २४ हजार अमेरिकी डलरसहित कोष खडा गर्ने उनले बताएका छन्। इङ्ग्ल्यान्ड र वाल्समा गत वर्ष भएको विश्वकपमा उनले उक्त ब्याटले…