क्रिकेट « Khabarhub

कर्णालीमा राष्ट्रियस्तरको क्रिकेट हुने

सुर्खेत- कर्णाली प्रदेशको राजधानी सुर्खेतमा राष्ट्रियस्तरको क्रिकेट खेल हुने भएको छ । कर्णाली क्रिकेट एकेडेमीले पत्रकार सम्मेलनमार्फत आगामी वैशाख १२–२१ गतेसम्म कर्णाली प्रिमियर लिग दोस्रो संस्करणको टी–ट्वान्टी राष्ट्रिय प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ । यसवर्ष प्रदेशस्तरमै सर्वाधिक धनराशीको क्रिकेट खेल प्रतियोगिता गरिने एकेडेमीका अध्यक्ष जीवन शाहीले जानकारी दिए । प्रतियोगितामा देशका आठ प्रतिष्ठित क्लबको सहभागिता…