क्रिकेट Archives | Page 5 of 279 | Khabarhub Khabarhub

अस्ट्रेलिया र वेस्ट इन्डिज टेस्टमा बलर हाबी : एकै दिन १४ विकेट

ब्रिज टाउन - वेस्ट इन्डिज र अस्ट्रेलियाको पहिलो टेस्टमा बलर हाबी भएका छन्। ब्रिज टाउनमा जारी टेस्टको पहिलो दिन नै १४ विकेट खसेको छ। अस्ट्रेलिया १८० रनमा सीमित भएपछि ब्याटिङ सुरु गरेको वेस्ट इन्डिजले पहिलो दिनको खेल सकिँदा चार विकेटको क्षतिमा ५७ रन जोडेको छ। घरेलु टोली वेस्ट इन्डिजका ब्रान्डन किङले २३ तथा कप्तान रोस्टन…