Live on
Your Voice, Your Power
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो खेलमा नेपालले साउदी अरेबियाविरुद्ध सुरुमा बलिङ गर्ने भएको छ । साउदीले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्न लागेको हो । आइतबार देखि मलेसियामा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा बहराइनलाई सात विकेट र दोस्रो खेलमा आयोजक मलेसियालाई ६ विकेटले हराएको नेपाल उच्च मनोबलका साथ मैदानमा…