Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीए) को दोस्रो संस्करण सोमबा।देखि सुरु हुँदैछ। यस अवसरमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक सञ्जालमार्फत शुभकामना दिएका छन्। प्रचण्डले एनपीएलले नेपाली क्रिकेटको स्वाभिमान र पहिचानलाई अझ मजबुत बनाएको बताएका छन्। उनले सहभागी टिम, नेपाल क्रिकेट संघका पदाधिकारी, व्यवस्थापक र विश्वभरका…