क्रिकेट « Khabarhub

विश्वकपमा आज तीन खेल : पहिलो खेलमा दक्षिण अफ्रिका र अफगानिस्तान भिड्दै

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत मंगलबार तीन खेल हुँदैछन्। समूह ‘डी’, ‘सी’ र ‘बी’का एकएक खेल हुन लागेका हुन् । पहिलो खेलमा अफगानिस्तान र दक्षिण अफ्रिका, दोस्रो प्रतिस्पर्धामा अस्ट्रेलिया र आयरल्यान्ड भिड्दा तेस्रो खेलमा इंग्ल्यान्ड र वेस्ट इन्डिज आमनेसाम्ने हुँदैछन् । अफगानिस्तान र दक्षिण अफ्रिकाको भिडन्तपहिलो खेलमा आज दक्षिण अफ्रिका र अफगानिस्तान भिड्दैछन्। यो…