Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान र प्रशिक्षकले विश्वकप लिग–२ क्रिकेट प्रतियोगितामा राम्रो नतिजा आउने विश्वास व्यक्त गरेका छन् । प्रतियोगीता अघि बुधबार काठमाडौंमा आयोजित प्रिम्याचमा उनीहरुले लिग–२ को तयारी राम्रो भएको र नतिजा पनि राम्रो आउने बताएका हुन् । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले टीमले राम्रो तयारी गरेको बताए । उनले क्यानडासँगको…