फुटबल « Khabarhub

नेपाल यू-२० महिला र युनान युथ टोलीबीच प्रतिस्पर्धा

काठमाडौं– चिनिया नयाँ वर्षको उपलक्ष्यमा नेपालको यू–२० महिला फुटबल टोलीले चीनको युनान यू–२० टोलीसँग मैत्रीपूर्ण खेल आयोजना गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा), युनान विश्वविद्यालयको शारीरिक शिक्षा संकाय र नेपाल ओभरसिज चिनियाँ संघको संयुक्त आयोजना तथा नेपालस्थित चिनियाँ राजदूतावास र राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा विशेष फुटबल कार्यक्रम आयोजना गरिएको हो । यस कार्यक्रमले…