फुटबल « Khabarhub

युरोपा लिगको उपाधिका लागि सेभिया र रोमा भिड्ने

काठमाडौँ - युरोपा लिगको उपाधिका लागि सेभिया र रोमा भिड्ने भएका छन्। बिहीबार राति सकिएको खेलमा सेभियाले युभेन्टस र रोमाले लेभरकुजेनलाई पराजित गरे पछि फाइनलमा दुवै टिमको भिडन्त पक्का भएको हो। सो रोमाञ्चक फाइनल खेल हंगेरीको बुढापेस्टमा मे ३१ मा हुने छ। इटालियन क्लब युभेन्ट्सलाई दोस्रो लेगको खेलमा २–१ ले हराउँदै तथा समग्रमा सेभियाले ३–२…