Live on
Your Voice, Your Power
काठमाडौँ - स्पेनिस ला लिगामा करिम बेन्जेमाको कीर्तिमानी ह्याट्रिकमा रियल म्याड्रिडले जीत हासिल गरेको छ। शनिबार राति भएको खेलमा रियलले ४–२ को अन्तरले अल्मेरियामाथि जीत हासिल गरेको हो। रियलको घरेलु मैदान सान्टियागो बर्नबेउमा भएको खेलमा कप्तान बेन्जेमाले ५औं मिनेटमा नै सुरुवाती गोल हानेर रियललाई १–० को अग्रता दिलाएका थिए। पाँचौ मिनेटमा पहिलो गोल हानेका उनै…