Live on
Your Voice, Your Power
काठमाडौँ - पेरिस सेन्ट जर्मेन (पीएसजी) घरेलु मैदानमा लोरिएन्टसँग पराजित भएको छ। फ्रेन्च लिग वानको शीर्षस्थानमा रहेको पीएसजी घरेलु मैदानमा आइतबार राति भएको खेलमा लोरिएन्टसँग ३–१ ले पराजित भएको हो। पार्क डेस प्रिन्सेस पेरिसमा खेलको १५औं मिनेटमा एन्जो लि फिको गोलबाट लोरिएन्टले सुरुवाती अग्रता लियो तर, २९औं मिनेटमा एमबाप्पेले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा…