फुटबल « Khabarhub

बायर्न म्युनिखकाे सहज जित

काठमाडौं । जर्मन बुन्डेसा लिग फुटबलमा बोचुमविरुद्धको खेलमा बायर्न म्युनिखले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा बायर्नले बोचुमलाई ३– ० गोल अन्तरले हराएको हो । खेलको ४१ औं मिनेटमा थोमस मुलरले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए ।खेलको ६१ औं मिनेटमा किङ्सले कोम्यानले गोल गर्दै बायर्नलाई २–० को अग्रता दिलाए ।…