फुटबल Archives | Page 134 of 357 | Khabarhub Khabarhub

आर्सनलविरुद्ध युनाइटेडको जित

काठमाडौँ– इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले आर्सनललाई पराजित गरेको छ । आइतबार राती युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफर्डमा भएको खेलमा युनाइटेडले आर्सनललाई ३–१ ले पराजित गरेको हो । युनाइटेडको जितमा एन्टोनीले खेलको ३५ औं मिनेटमा युनाइटेडलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ६० औं मिनेटमा आर्सनलले बराबरी गोल फर्कायो । तर ६ मिनेटपछि नै युनाइटेडले…