Live on
Your Voice, Your Power
काठमाडौँ - पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वानमा जीत दर्ता गर्दै उपाधिको सम्भावना थप बलियो बनाएको छ। एसी एजासियोलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गर्दै पीएसजीले उपाधि जीतको सम्भावना बलियो बनाएको हो। जसमा एक गोल उपहारमा पाएको थियो। पार्क डेस प्रिन्सेसमा शनिबार राति भएको खेलको २२औँ मिनेटमा पीएसजीका फावियन रुइजले गोल गरे पछि…