Live on
Your Voice, Your Power
काठमाडौँ - साफ यू-१५ महिला साफ च्याम्पियनसिपका लागि नेपाली टोली आज (शनिबार) बंगलादेश जाँदैछ। बंगलादेश जाने टोलीलाई शुक्रबार राष्ट्रिय खेलकुद परिषद (राखेप) र अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिदाइ गरेको छ। राखेपका सदस्य सचिव टंक लाल घिसिङ र एन्फा अध्यक्ष पंकज बिक्रम नेम्बाङले नेपाली टोलीलाई बिदाइ गरेका हुन्। बंगलादेशमा आयोजना गरिएको १५ वर्ष मुनिको…