फुटबल « Khabarhub

बंगलादेशसँगको पराजयपछि नेपाली महिला टोलीका प्रशिक्षक थापाद्वारा राजीनामा

काठमाडौँ- महिला साफ च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग पराजित भएपछि नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक कुमार थापाले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । खेलपछिको पत्रकार सम्मेलनमा उनले नेपाली महिला फुटबल टिमको मुख्य प्रशिक्षकबाट राजीनामा दिने घोषणा गरेको बताएका हुन् । उनले सफलता प्राप्त नगरेको खण्डमा पदमामा बसिरहन उपयुक्त नहुने भन्दै राजीनामाको घोषणा गरेका हुन् ।…