फुटबल « Khabarhub

हारको झोकमा समर्थकको फोन मिल्काइदिएपछि रोनाल्डोले मागे माफी

काठमाडौं- म्यानचेष्टर युनाइटेडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो पटक पटक विवादमा आउने गरेका छन् । कहिले सामाजिक संजालमा धेरै फोलवरका कारण, कहिले गोल नगरेर त कहिले गोल गरेर ।  रोनाल्डोले विवादलाई पछ्याँ‍उछन् कि विवादले रोनाल्डोलाई भनेर फुटबल पण्डितहरु टिप्पणी गर्दै आएका छन् । अन्तर्राष्ट्रिय खेलमा विश्वमै सबैभन्दा बढि गोल गर्ने खेलाडी रोनाल्डो पुन विवादमा मुछिएका छन् ।…