फुटबल « Khabarhub

सुरुवाती अग्रता तोड्दै इल्चेमाथि बार्सिलोनाको जित

काठमाडौं। स्पेनिस ला लिगा अन्गर्तत गएराति भएको खेलमा इल्चेले लिएको अग्रता तोड्दै बार्सिलोना विजयी भएको छ। खेलमा पुनरागमन गर्दै बार्सिलोनाले इल्चेलाई २-१ ले पराजित गरेको हो। पहिलो हाफको अन्तिम समय अर्थात् खेलको ४४ औं मिनेटमा फिडेल चाभेसले गोल गर्दै इल्चेलाई सुरुआती अग्रता दिलाएका थिए। खेलको ६० औं मिनेटमा बार्सिलोनाका फेरान टोरेसले गोल गर्दै खेल बराबरीमा…