फुटबल « Khabarhub

युरोपा लिग : लियोनको पुनरागमन जित

काठमाडौँ– युरोपा लिग फुटबलमा फ्रान्सेली क्लब लियोनले पुनरागमन जित निकालेको छ । बिहीबार राति भएको खेलमा दुई गोलले पछि परेको अवस्था उल्ट्याउँदै लियोनले स्पार्टा प्राहालाई ४–३ गोलले हराएको हो । लियोनको जितमा कार्ल टोको इकम्वीले दुई तथा होउसिम एउअर र लुकास पाक्वेटाले समान एक गोल गरे । स्पार्टा प्राहाका लुकास हरसलिनले दुई तथा लाडिस्लाभ क्रेजसिले…