Live on
Your Voice, Your Power
काठमाडौँ- युरोकप फुटबलमा वेल्सले टर्कीविरूद्ध शानदार जित हात पारेको छ । बुधबार राति सम्पन्न खेलमा खेलमा टर्कीलाई २-० गोलले हराउँदै वेल्सले पहिलो जितसमेत हासिल गरेको छ । बाकु ओलम्पिक स्टेडियम वेल्सलाई जित दिलाउन आरोन राम्से र कोनर रोबर्ट्सले एक एक गोल गरे । खेलको ४३औं मिनेटमा राम्सेले गोल गर्दै वेल्सलाई अग्रता दिलाएका थिए । खेलको…