Live on
Your Voice, Your Power
काठमाडौँ- मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब रियल मड्रिड स्कटिस क्लब रेन्जर्ससँग पराजित भएको छ । प्रि-सिजन अन्तर्गत आइतबार राति सम्पन्न खेलमा रियल रेन्जर्ससँग २-१ ले पराजित भएको हो । खेलको आठौं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई अग्रता दिलाए पनि रेन्जर्सले पुनरागमन जित निकाल्यो । ५५औँ मिनेटमा फाशीन साकलाले गोल गर्दै रेन्जर्सलाई १-१ गोलको बराबरीमा ल्याए ।…