Live on
Your Voice, Your Power
काठमाडौँ- बायर्न म्युनिखले लगातार नवौँ पटक बुन्डेस लिगा फुटबलको उपाधि जितेको छ । शनिबार दोस्रो स्थानको आरबी लाइपजिग बोरुसिया डर्टमण्डसँग ३-२ ले पराजित भएपछि बायर्न च्याम्पियन बनेको हो । लगातार नवौँ पटक बुन्डेस लिगाको उपाधि जितेको बायर्नको समग्रमा यो ३०औँ बुन्डेस लिगा उपाधि हो । बायर्न ३१ खेलमा ७१ अंक जोडेर शीर्ष स्थानमा रहेको छ…