फुटबल Archives | Page 225 of 357 | Khabarhub Khabarhub

ला लिगा : बिल्बाओको शानदार जित

एजेन्सी- स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिक बिल्बाओले शानदार जित हात पारेको छ । सोमबार राति भएको खेलमा बिल्बाओले काडिजलाई ४-० गोल अन्तरले पराजित गरेको हो । बिल्बाओको जितमा एलेक्स बेरेनगुएरले दुई गोल गरे । युनाई लोपेज र इनाकी विलियम्सको नाममा एक एक गोल रह्यो । एकपक्षीय खेलमा चौथो मिनेटमा एलेक्सले गोल गर्दै बिल्बाओलाई अग्रता दिलाएका…