फुटबल « Khabarhub

लेष्टर सिटीको पुनरागमन जित

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले क्रिस्टल प्यालेसविरूद्ध पुनरागमन जित निकालेको छ । सोमबार राति भएको खेलमा लेष्टरले क्रिस्टलमाथि पुनरागमन गर्दै २-१ को जित निकालेको हो । लेष्टरको मैदानमा खेलको १२औं मिनेटमा विल्फ्रिड जाहाले गोल गर्दै क्रिस्टललाई सुरुवाती अग्रता दिलाएका थिए । तर खेलको ५०औं मिनेटमा टिमोथी कास्टाग्नेले गोल गर्दै लेष्टरलाई १-१ गोलको बराबरीमा…