फुटबल « Khabarhub

एसी मिलान इटालीयन ‘सिरी ए’ को शीर्ष स्थानमा

एजेन्सी- एसी मिलान इटालियन सिरी 'ए' फुटबलको शीर्ष स्थानमा पुगेको छ । आइतबार राति भएको खेलमा क्रोटोनलाई ४-० गोल अन्तरले पराजित गर्दै मिलान शीर्ष स्थानमा पुगेको हो । घरेलु मैदानमा भएको खेलमा मिलानलाई जित दिलाउन ज्लाटन इब्राहिमोभिच र एन्टी रेबिकले दुईदुई गोल गरे । जितसंगै मिलानले २१ खेलमा ४९ अंक जोडेको छ । मिलानले इन्टर…