फुटबल Archives | Page 243 of 357 | Khabarhub Khabarhub

फिफा विश्वकप छनोट : अर्जेन्टिनाको सहज जित

एजेन्सी- फिफा विश्वकप छनोटमा अर्जेन्टिनाले पेरुविरूद्ध सहज जित हात पारेको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले पेरुलाई २-० गोलले पराजित गरेको हो । पेरुको मैदानमा अर्जेन्टिनालाई जित दिलाउन निकोलस गोन्जालेज र लाउटरो मार्टिनेजले एक एक गोल गरे । खेलको १७औँ मिनेटमा गोन्जालेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । २८औं…