फुटबल « Khabarhub

विश्व फुटबलमा टिमहरूको आरोह–अवरोह

काठमाडौँ– केही वर्षयता बेल्जियम संसारको शक्तिशाली फुटबल राष्ट्र बनेको छ । यो देश फिफा बरियताको शीर्ष स्थानमा लामो समय अडिएको छ । वर्तमानमा फुटबल मैदानमा ओर्लिनेहरू बेल्जियमलाई प्रतिद्वन्द्वीको रूपमा चाहँदैनन् । युरोपेली मुलुक बेल्जियममा ६ वटा खेल लोकप्रिय छन्; फुटबल साइक्लिङ, टेनिस, एथलेटिक्स, हक्की र पौडी । बेल्जियमले फुटबलको संसारमा अनेक आरोह–अवरोह भोग्यो । सन्…