फुटबल Archives | Page 247 of 300 | Khabarhub Khabarhub

माउरिन्हो टोटनह्यामका प्रशिक्षक नियुक्त

काठमाडौं – इङ्ग्लिस क्लब टोटनह्यामका मुख्य प्रशिक्षकमा जोजे माउरिन्हो नियुक्त भएका छन् । मंगलबार अप्रत्यासित रुपमा मुख्य प्रशिक्षक माउरिसियो पोचेटिन्होलाई बर्खास्त गरेपछि क्लबले माउरिन्होलाई प्रशिक्षक नियुक्त गरेको हो । पूर्व चेल्सी र म्यानचेस्टर यूनाइटेडका मुख्य प्रशिक्षक माउरिन्होले सन् २०२२–०२३ को सिजनको अन्त्यसम्मका लागि टोटनह्यामसँग सम्झौता गरेका छन् । नयाँ प्रशिक्षक नियुक्त गरेसँगै टोटनह्यामका अध्यक्ष ड्यानियल…