Live on
Your Voice, Your Power
काठमाडौं- चोट मुक्त भएर नेइमार खेलमा फर्किएका छन् । अक्टोबर यता पहिलो पटक मैदानमा उत्रिएका नेइमार ६५ मिनेटसम्म खेले । नेइमार मैदान फर्किएको खेलमा पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले २-१ को सहज जित निकालेको छ । फ्रेन्च लिग वान फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा पिएसजीले लिलेलाई २–० ले पराजित गरेको छ । पिएसजीका लागि माउरो…