फुटबल « Khabarhub

नेसन्स लिगमा स्पेनसँग जर्मनकी लज्जास्पद हार

एजेन्सी– यूईएफए नेसन्स लिग फुटबलमा जर्मनीले लस्जास्पद हार ब्योहोरेको छ । लिग अन्तर्गत समूह ए४ को अन्तिम खेलमा स्पेनले जर्मनीमाथि ६-० को शानदार जित हात पारेको छ । एकपक्षीय भएको खेलमा स्पेनका लागि फेरान टोरेसले ह्याट्रिक गरे । यस्तै रोड्री, मिकेल ओयाराज्बाल र अल्भारो मोराटाले १-१ गोल गरे । खेलको १७औँ मिनेटमा स्पेनले अग्रता बनायो…